समाचार | Sarathisansar - Part 5
समाचार

समाचार

देशमा सुशासनको प्रत्याभूति दिलाउने कानुन हाे : प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री दाहालले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताएका छन् । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लेयस्ताे ...
Read more 0

कर्मचारी विदामा बस्दा सेवाग्रहि मारमा

दैलेख । आठबीस नगरपालीका ०४ राकम कर्णाली दैलेखले पालिका अन्तरगत कार्यरत करार/ ज्यालादारी/ अस्थाई कर्मचारीको करार म्याद २०८० असार मसान्त सम्म समाप्त भएको, आगामी आर्थिक बर्ष २०८०/८१ को ...
Read more 0

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो ...
Read more 0

प्रचण्ड शनिबार इटाली जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट ...
Read more 0

सुरक्षा पन्त ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । ब्यूटी एन्ड केयर ई(कमर्स प्लेटफर्म ForeverYNG ले अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यो सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास लिइएको ...
Read more 0

च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया ...
Read more 0

चोरीका घटनामा अधिकांश युवा संलग्नमा

धनुषा । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ...
Read more 0

सुन तस्करी प्रकरण , १० जना पक्राउ

काठमाडौँ । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका ...
Read more 0

यी क्षेत्रमा भोलि बत्ती जाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि ९शनिबार० ...
Read more 0

नेपालले गुमाइरहेकोछ अमेरिकाको निर्यात

 काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा ...
Read more 0
Open

helo

Close