मुख्य समाचार | Sarathisansar
मुख्य समाचार

मुख्य समाचार

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता सम्पन्न भएको छ ।तिब्र गति जीवनको क्षति भन्ने मुल नारालाई लक्षित गरि शुभ लक्षमी अटो पार्टस ...
Read more 0

राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता हुने भएको छ ।तिब्र गति जीवनको क्षति भन्ने मुल नारालाई लक्षित गरि फागुन ५ गते शुभ ...
Read more 0

पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्ने: सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्ने बताएका छन् । रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवको मंगलबार समुद्घाटन गर्दै ...
Read more 0

मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने कम्पनी कालोसूचीमा

 काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । एमपीरएससीएफरईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका ...
Read more 0

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा ...
Read more 0

म्यानचेष्टर सिटीले एभरटनमाथि पुनरागमन जित

काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले एभरटनमाथि पुनरागमन जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले एभरटनलाई ३(१ ले हरायो । यस जितपछि सिटी ...
Read more 0

किन पोखरामा बढ्दैछ सवारी दुर्घटना ?

 गण्डकी । दुई साताको अन्तरमा पोखरामा चार जनाको सडक दुर्घटनामा मृत्यु भयो । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका(५ प्रस्याङमा दुई युवकको मत्यु भयो । त्यसअघि गत मङ्सिर ...
Read more 0

काठमाडौं महानगरले गर्‍यो पूर्वाधार अनुगमन सुरु

 काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि पूर्वाधार अनुगमन सुरु भएको छ । उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिले बुधबारदेखि पूर्वाधार योजनाहरुको अनुगमन सुरु गरेको जनाएको हो ...
Read more 0

महिलालाई बाँधेर कुट्ने समूहविरुद्ध शरीर बन्धकको मुद्दा

सिन्धुली । लेनदेनको विषयलाई लिएर महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पीडितका ...
Read more 0

अनुमति निलिई ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

पोखरा । पोखरामा बिना अनुमति ड्रोन उडाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको ...
Read more 0
Open

helo

Close