व्यापार | Sarathisansar
व्यापार

व्यापार

आयात तथा निर्यातमा कमी

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी ...
Read more 0

चोरीका घटनामा अधिकांश युवा संलग्नमा

धनुषा । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ...
Read more 0

सुन तस्करी प्रकरण , १० जना पक्राउ

काठमाडौँ । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका ...
Read more 0

नेपालले गुमाइरहेकोछ अमेरिकाको निर्यात

 काठमाडौं । नेपालले अमेरिकाको निर्यात गुमाइरहेको तथ्यांकले देखाएको छ । भारत र चीन पछिको प्रमुख व्यापार साझेदार अमेरिकामा नेपालको निर्यात घट्दै गएको देखिएको हो । सन् १९९९–२००० मा ...
Read more 0

विमानस्थल भन्सारका तीन कर्मचारीलाई कारबाही: सुन बरामद प्रकरण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको ...
Read more 0

यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा चार ...
Read more 0

मापदण्डभन्दा तीन गुणा बढी विषादी

काठमाडौँ । गत जेठ १८ गते सर्लाहीबाट आएको बोडीमा विषादीको अवशेष ९रुकावट प्रतिशत मापदण्डभन्दा ६४ प्रतिशत बढी देखियो । त्यसको भोलिपल्ट जेठ १९ गते भक्तपुरमै उत्पादित रायोको सागमा ...
Read more 0

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ । महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन ९आईएफएडब्लूपीसीए०को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ...
Read more 0

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ ...
Read more 0

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ ...
Read more 0
Open

helo

Close