खेलकुद | Sarathisansar
खेलकुद

खेलकुद

विश्वकप फुटबल सुरु हुँदै

काठमाडौँ । फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय ...
Read more 0

शुभ विहानी क्लब आनपा संग आयोजक टिम (B) कमल बजार नापा २/० गोल अन्तरले पराजीत

अछाम । नगर उप मेयर कप फुटबल प्रतियाेगीतामा शुभ विहानी क्लब आठबीस न पा संग आयोजक टिम (B) कमल बजार न पा २/० गोल अन्तरले पराजीत भएको छ । ...
Read more 0

शुभ विहानी क्लब आठबीस न पा को राम्रो शुरुवात…

अछाम। २०७९ कार्तीक ४ गते बाट कमलबजार नगरपालिका अछाम ले कमलबजार अछाममा आयोजना गरेको नगर उप प्रमुख कप फुटबल प्रतियोगीताको दोस्रो दिनको पहिलो खेलमा शुभ विहानी क्लब आठबीस ...
Read more 0

फिफाको वरीयतामा नेपाल १ सय ७६ औँ स्थानमा रहेको

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ९ फिफा को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६ ...
Read more 0

रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज

एजेन्सी । आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ ...
Read more 0

गेमिङ क्लब क्यासिनोबाट सात जना पक्राउ

बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ...
Read more 0

१० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मोरङ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको ...
Read more 0

के पीएलए फोर्सले तुलनात्मक उपेक्षाको सामना गरिरहेको छ ?

हङकङ । पीपुल्स लिबरेशन आर्मी ९पीएलए० को ग्राउण्ड फोर्समा करिब नौ लाख ७५ हजार सक्रिय सैनिकहरु रहेका छन्। तर, यसको आधुनिकीकरणका सम्बन्धमा चीनको जलसेना, वायु सेना र मिसाइ ...
Read more 0

बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा : मेस्सी

काठमाडौँ । लियोनेल मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई ...
Read more 0

२०२२ को शीतकालीन ओलम्पिकको बढ्दो विरोधको सामना-चीन

एजेन्सी । चीनले सन् २०२२ को शीतकालीन ओलम्पिकको बढ्दो विरोधको सामना गर्नु परेको छ । विशेष गरी उइघुर मुसलमानहरू विरुद्ध झिन्जियाङ क्षेत्रमा मानवअधिकार उल्लघंनका कारण विरोध खेप्नु परेको ...
Read more 0
Open

helo

Close