सूचना प्रविधि | Sarathisansar
सूचना प्रविधि

सूचना प्रविधि

चोरीका घटनामा अधिकांश युवा संलग्नमा

धनुषा । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ...
Read more 0

यी क्षेत्रमा भोलि बत्ती जाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि ९शनिबार० ...
Read more 0

मापदण्डभन्दा तीन गुणा बढी विषादी

काठमाडौँ । गत जेठ १८ गते सर्लाहीबाट आएको बोडीमा विषादीको अवशेष ९रुकावट प्रतिशत मापदण्डभन्दा ६४ प्रतिशत बढी देखियो । त्यसको भोलिपल्ट जेठ १९ गते भक्तपुरमै उत्पादित रायोको सागमा ...
Read more 0

उद्योग चलाउँदा सरकारलाई घाटामात्रै

काठमाडौँ । सरकारले बन्द भएका उद्योग पुनः सञ्चालनको योजना अघि सारिरहँदा चलिरहेको उद्योगको अवस्था भने दयनिय छ । देशमा उद्योग व्यवसायमार्फत समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारी लगानीमा ...
Read more 0

आइतबार बिदा दिने निर्णय आजबाट खारेज

काठमाडौँ । सरकारले आजदेखि हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । बुधबारबाट बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । जेठ ...
Read more 0

अन्तर्राष्ट्रियतर्फ हिमालय: आन्तरिकमा यती सुरक्षित

काठमाडौँ । मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार हवाई सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयनमा अन्तर्राष्ट्रियतर्फ हिमालय एरलाइन्स र आन्तरिकतर्फ ट्रंककमा यती एयरलाइन्स र स्टलमा समिट एयर पहिलो नम्बरमा छन् । सुरक्षा व्यवस्थापन ...
Read more 0

हावाहुरीबाट घाइते भएकाहरुको उपचारका लागि व्यवस्था गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दियालगायतका जिल्लामा हावाहुरीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, ...
Read more 0

युवकको शव इनारमा फेला

कपिलवस्तु । जिल्लामा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ...
Read more 0

विकास कोषको सल्लाहकारमा तायल मनोनित

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनित गरेको छ । उनलाई आज समितिको सल्लाहकारमा मनोनित गरिएको कोषका सदस्य ...
Read more 0

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ । महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन ९आईएफएडब्लूपीसीए०को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ...
Read more 0
Open

helo

Close