समाचार | Sarathisansar - Part 3
समाचार

समाचार

“देश तिमीहरुलाई सक्काएर बन्छ”

काठमाडौं । विवादास्पद र तीखो स्टाटस लेख्न खप्पिस काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आगामी ८४ सालको सम्भाव्य आमनिर्वाचन केन्द्रित गतिविधि गर्ने दलहरुप्रति फेरि एक पटक द्विअर्थी सामाजिक ...
Read more 0

कडा कारवाही गर्न सत्तागठबन्धन एकमत छन् : प्रवक्ता सापकोटा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी मोआवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएकाले गठबन्धन दल र सरकारले अध्ययन र ...
Read more 0

चर्केका घर तथा संरचनामा नबस्न विज्ञको सुझाव

काठमाडौँ । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ ...
Read more 0

जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । जाजरकोट प्रहरीका अनुसार भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको हो । ...
Read more 0

भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको ...
Read more 0

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच भेट

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । वासिङ्टनमा भएको भेटमा दुवैले नेपाल–अमेरिकाबीच साझेदारीको सुदृढीकरणमा जोड दिएका छन् । भेटमा ...
Read more 0

‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त ...
Read more 0

मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँको ...
Read more 0

जनयुद्ध कहिल्यै भनेको छैन, दिवस मनाइँदैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको सरकार जनयुद्ध दिवस नमनाउने प्रष्ट पारेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई कांग्रेसले कहिल्यै जनयुद्ध ...
Read more 0

हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा

सोलुखुम्बु । मनसुन सकिएर पर्यटकीय सिजनको शुरुआतमा हिजो भएको हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने ...
Read more 0
Open

helo

Close