कला/साहित्य | Sarathisansar
कला/साहित्य

कला/साहित्य

कर्णाली प्रदेश समाजले प्रेम गीत ३ को प्रदर्शन गर्दै

भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न दुःखहरुमा प्रदेशी भुमिबाट साथ सहयोग गर्दै र प्रदेशी ‌भुमि कोरियामा  कर्मथलो बनाउनुहुने नेपालीहरुको दु:खको घडिमा सारथी बन्दै आइरहेको  पवित्र सामाजिक ...
Read more 0

सुन त ! ..

तिमीले कल्पेको देश सुनको सुनौलो होला यहाँ त रातो माटोले पोतेको छ, तिमीले कल्पेको देश हिराको छानो होला यहाँ त कुहिएको बन्दियाले छाएको छ, तिमीले कल्पेको देश चारैतिर ...
Read more 0

ए ! साथी फर्की हेर..

ए ! साथी फर्की हेर यस दुनियाँलाइ आज यसलाइ तिम्रो नजरको अती – अती अती नै खाँचो छ । तिमी नसोच ,तिम्रो मुहारमा यस दुनियाँलेसदा सदा विजयाबिर दल्नेछ ...
Read more 0

मेरो भोट बिक्री मा छ..

थोत्रा स्टकोट,झुत्रा मझेत्रा,मैला मयलपोस,खुईलिएका टोपी लाईगरिबीको दलदल बाट मुक्त गर्ने मुल्यमानेता ज्यु……के तपाईं किन्नु हुन्छ ?मेरो भोट बिक्री मा छ। सुकिपुरको सिकुटे,खम्बुटारको ख्याउटे,झुर गाउकि झुली,रोदनकोट कि रिउलि लाईअज्ञानताको ...
Read more 0

नाङ्गो नाच

हताश भोका पेटहरुको बतास निभाउने सपना देखायौ थिचोमिचो निर्मुल पार्ने समानताको नारा लगायौ पिडित जिन्दगी खुसि पार्छु भन्थ्यौ आज कबुल बिर्सियौ तमोसो मेटाउन आफैले फुकेको बिगुल बिर्सियौ।। नैतिकता ...
Read more 0

सयौँ सवाल सल्बलाई रहन्छन -पि.एस क्षेत्री

१सयौँ सवाल सल्बलाई रहन्छन मनको टोकरि भित्र ।मानौ जिन्दगी राखेर हिड्दै छु म काल कोठरि भित्र ।समयका पातपतिङर एकएक छुट्दै जान्छन जसै ।फर्कि आएन जीवन सायद नपर्दो रैछ ...
Read more 0

गजल-सम्झिन्छु जन्मेको दिन…

सम्झिन्छु जन्मेको दिन, घडि र पला सम्झिन्छु ।। कयौँ भोटो फटालेछु, जीवन श्रृङ्खला सम्झिन्छु । बाबा ले हात समाति, पाईला चाल्न सिकाएथे । ताते ताते गर्दै हिडेका, साना ...
Read more 0

कविता : सत्यको खोज

हे मानव तिमी परिवर्तित छौ । पलपलमा बदलिन्छन विचार र भावनाहरू । साच्चै तिमी समयको गति हौ क्षणभरमै अंकुराउछन आस्था र चाहानाहरु । जसरि निरञ्तर बग्ने नदिका उर्लदो ...
Read more 0

उत्साह (कविता)

आमा तिम्रो दुःख अनि आँसुको संयोजन बाट बनेको मेरो निधार मलाई लखेटी लखेटि सोधिरहन्छ आँखिर के हो त ? जीउँनु को सार कहिले बनाउछस् तेरा नवीनतम् सृजना को ...
Read more 0

ए शिरमा चढेको मान्छे तलाई, खसाल्न म आउनु छ

हिजो देश बचाउन कै लागि बा, भएका हुन वीरगति ।। छोरो टुहुरो छ सरकार उसलाई, खाना देउ अलिकति ।। ए शिरमा चढेको मान्छे तलाई, खसाल्न म आउनु छ ...
Read more 0
Open

helo

Close