दैलेख । आठबीस नगरपालिका वडा नम्बर ४ मा कर्णाली फिटनेस जोनको आज उद्धघाटन गरिएको छ ।
२१ औं शताब्दिमा अहिलेका युवाहरु विभिन्न किसिमको कुलतमा फस्ने र समयको महत्वलाई नबुझि गलत बाटोमा लाग्ने भएकाले युवाको मनसायलाई बुझदै आठबीस फिटनेस जोन खोलिएको यसको संस्थापक कपिल चन्दले बताएका हुन् ।


आठबीसका हरेक युवाहरुको मनसायलाई बुझदै फिटन्ेस क्षेत्रमा आठबीसको पहिचान दिलाउन र यहाँका युवाहरुलाई यस क्षेत्रको महत्वको बारेमा जानकारि दिन यसको स्थापना गरियको शुभविहानी कल्वका अध्यक्ष रमेश माझिले बताउदै यहाँ सिक्न आउने जोसुकैलाई स्वागत गर्ने धारर्णा व्यतm गरेका हुन् ।


आजबाट उद्यघाटन भएको यस फिटनेस जोनमा सबैतहका व्यक्तिलाइ  सिकाईने यस जोनका संस्थापक कपिल चन्द बताउदै स्वास्थ्यमा पर्वद्धन संगै शारिरिक सुगठनका लागि सम्पूर्ण युवाहरुलाई आमन्तरण गरिएको पनि चन्द बताउछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम