हाम्रोबारे

www.sarathisansar.com

परिचयः

‘सत्य बाटो’ नयाँ खोज’ तिब्र खबर, सूचना र सञ्चार सारथी संसार डट कम मा जोडिनु भएकोमा यहाँलाई हृदयको अन्तस्करण देखि स्वागत छ । सारथीसंसार डटकम, सारथी संसार मिडिया प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो । यो विश्वभर छरिएर रहेका आम नेपालीको ताजा सुचना र जानकारिको लागि विश्वसनिय र विस्वासिलो समचार पोर्टल हो ।

देश र जनतामा समर्पित सारथी संसार डटकम सदैब तपाईंहरुको सुझाव, सल्लाहलाई रचनात्मक रुपमा सिरोपर गर्दै अगाडि बढ्ने छ । राष्ट्रिय अखण्डताको रक्षा गर्दै क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति समर्पित हुँदै राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक बिषयमा केन्द्रित समाचार, खोजमूलक रिपोर्टसंगै साँस्कृतिक, गतिविधि, जीवनशैली, स्वास्थ्य, शिक्षा, विज्ञानप्रविधि, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुनका साथै संसार भर रहेका नेपाली ‘डायोस्परा’का हालखबर, अन्तर्राष्ट्रिय समाचार पनि यसपोर्टलमा पोष्ट हुनछन् ।

यसमा श्रव्यदृश्य,डिजिटल अक्षर, स्वर, तस्बिरका माध्यमबाट हामी समचार सम्प्रेषण गर्दछौं ।