सहकारि | Sarathisansar
सहकारि

सहकारि

parchanda

देशभर विकास र समृद्धिकाे सन्देश दिने मेरो सङ्कल्प छ : प्रचण्ड

चितवन । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको ...
Read more 0

सुनसरीको बराहक्षेत्रमा मतगणना स्थगित

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । निर्वाचन कार्यालयका अनुसार वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा ...
Read more 0

प्रधानमन्त्री बंकरसहितको अत्याधुनिक भवनमा सर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको ...
Read more 0

सहकारीमा एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

काठमाडौँ । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा शुल्क ...
Read more 0

भान्साको ओखती : गुणकारी अदुवा

काठमाण्डाैं। हरेकको भान्सामा अनिवार्य हुन्छ, अदुवा । सागसब्जीको स्वाद बढाउन अदुवाको प्रयोग गरिन्छ । जबकी यसमा औषधिय गुण पनि हुन्छ । पाचन यन्त्रका लागि निकै उपयोगी मानिन्छ अदुवा ...
Read more 0
Open

helo

Close