पत्रपत्रिका | Sarathisansar
पत्रपत्रिका

पत्रपत्रिका

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा ...
Read more 0

‘पूर्णबहादुरको सारंगीको विश्वब्यापी कमाइ-६९ करोड

काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड कमाएको छ । सारंगी’ले प्रदर्शनको चौंथो साता ९१२ मङ्सिरसम्म० देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाएको ...
Read more 0

काठमाडौँका यी स्थानमा- आज बिजुली काटिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने ...
Read more 0

आजदेखि एनपीएल , उद्घाटनमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल क्रिकेट संघ ( क्यान ) को आयोजना हुने नेपाल प्रिमियर लिग ( एनपीएल ) को पहिलो संस्करण आज ( शनिबार) देखि सुरु हुँदै छ । ...
Read more 0

परराष्ट्रमन्त्री राणा र चिनियाँ मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । शुक्रबार चीनको छेन्दु सहरमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा ...
Read more 0

आज पशुपतिनाथमा बालाचतुर्दशीको मेला

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा ...
Read more 0

३ जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब १३ करोड लगानी

काठमाडौँ । लगानी बोर्डले ३ वटा जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्डको बैठकले ...
Read more 0

साबेलले हिर्काएर साथीको हत्या

हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका(६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ...
Read more 0

एमाले भएकै कारण उन्मुक्ति दिईयो: माओवादी

काठमाडौँ । मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएकामा माओवादीले आपत्ति जनाएको छ । माओवादी पदाधिकारीको ...
Read more 0

ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपीक्षय हित ...
Read more 0
Open

helo

Close