दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम कर्णालीमा स्लो बाईक प्रतियोगीता हुने भएको छ ।
तिब्र गति जीवनको क्षति भन्ने मुल नारालाई लक्षित गरि फागुन ५ गते शुभ लक्षमी अटो पार्टस तथा मर्मत सेन्टर र शुभ विहानी क्लवको आयोजनामा स्लो बाईक प्रतियोगिता सञ्चालन हुने भएको हो ।
सम्पूर्ण खेल प्रेमी युवा, दिदिबहिनी दाजुभाई तथा समाजसेवी राजनीतिक दल संघ संगठनका पदाधिकारी, बुद्धिजिवी कर्मचारी सबै उपस्थित भईदिनका लागी सुभविहानी क्लवका अध्यक्ष रमेश माझिले अपलि गरेका हुन् ।
स्लो बाईक प्रतियोगीता आठबीस नगरपालिका वडा नं. ४ को श्री जनज्योति मा.वि राकम कर्णालीको फिल्डमा फगुन ५ गते विहान १० वजे हुने शुभ लक्ष्मी अटो पार्टस तथा मर्मत सेन्टर का प्रो पराईटर राजेश माझिले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम