काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि ९शनिबार० विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम