समाचार | Sarathisansar - Part 4
समाचार

समाचार

सत्ता गठबन्धनमा संशय

काठमाडौँ । कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० ...
Read more 0

करार कर्मचारी को म्याद थप गर्ने

दैलेख । आठबिस नगर पालिका दैलेखले करार कर्मचारी को म्याद थप गर्ने भएको छ । आठबिस नगर पालिका दैलेखले बिभिन्न शाखामा रहेका अथवा हाजिर नहुनु भनिएका करार कर्मचारी ...
Read more 0

जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँबाट ६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका(३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका ...
Read more 0

बीस बिघाको धानबाली नष्ट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको ...
Read more 0

जनतामा उत्साह जागेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले ...
Read more 0

बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार ...
Read more 0

निवास प्रकरणमा २३८ जना प्रतिवादी

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । आज ब्युरोले अनुसन्धान प्रतिवेदन ...
Read more 0

आयात तथा निर्यातमा कमी

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी ...
Read more 0

आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार संक्रमित

पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् । गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास ...
Read more 0

तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने

काठमाडौँ । काठमाडौँ–तराईरमधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत ...
Read more 0
Open

helo

Close