दैलेख । आठबिस नगर पालिका दैलेखले करार कर्मचारी को म्याद थप गर्ने भएको छ ।

आठबिस नगर पालिका दैलेखले बिभिन्न शाखामा रहेका अथवा हाजिर नहुनु भनिएका करार कर्मचारी को म्याद थप गर्ने  निर्णय आज बसेको कार्यपालिकाको बैठकले  गरेको हो । ९१औं कार्यपालिका बैठकले असार मसान्त पछि हाजिर नहुनु भनेका अथवा म्याद थप नगरेका कर्मचारी हरुको म्याद थप गर्नुका साथै विभिन्न विषयमा निर्णय गरेको छ ।

कार्यपालिका बैठकमा बोल्दै नगर प्रमुख तर्क बहादुर बडुवालले ५ बर्षको कार्यकालमा जनताका आधारभुत आबश्क्ता पुरा गर्न सबै जनप्रतिनिधि एक जुट भएर लाग्ने बताए ।

बैठक आठबिस नगरपालिका नगर प्रमुख तर्क बहादुर बडुवालको अध्यक्षता उप प्रमुख कल्पना थापाको बिषेस आतिथ्यतामा र सबै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुको उपस्तीथिमा बैठक सम्पन्न भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री