समाचार | Sarathisansar - Part 7
समाचार

समाचार

फोहोर बोकेका गाडीबाट शुल्क नलिन: सर्वोच्चको आदेश

 काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ...
Read more 0

सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको ...
Read more 0

कांग्रेसले एक वर्षे अभियान चलाउनेसाथ, ७ लाख सदस्य थप्ने

 काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु ...
Read more 0

अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति ...
Read more 0

एक युवकको मृत्यु

ललितपुर । बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ललितपुरमा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अन्सुअर आज बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको ...
Read more 0

मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि ...
Read more 0

नाबालिग बलात्कृत

काठमाडौं । नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् । क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाईं र सपना ढुंगानालाई पक्राउ गरेको हो । नाबालिगलाई ...
Read more 0

इमर्जिङ टिम एसिया कप : नेपालले आज भारत ए सँग खेल्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा ...
Read more 0

भारत विरुद्ध कुशल भुर्तेल दोस्रो बलमै आउट

 काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् । कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित ...
Read more 0

यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा चार ...
Read more 0
Open

helo

Close