Uncategorized | Sarathisansar
Uncategorized

Uncategorized

सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको ...
Read more 0

आन्तरिक पर्यटक बृद्धिको अभियान।स्वागत गर्छ प्यूठान, हेर्न आउ प्रकृतिको बरदान॥

लुम्बिनी प्रदेश,प्युठान परिचय प्युठानजिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा अनि ...
Read more 0

बाजुरामा आज पुन मतदान गरिँदै

काठमाडौँ । मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन ...
Read more 0

प्रधानमन्त्री देउवासहित ६ मन्त्री निर्वाचित ५ पराजित

काठमाडौँ । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् ...
Read more 0

बागलुङ-२ बाट देवेन्द्र पौडेल निर्वाचित

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ...
Read more 0

ललितपुर-२ मा एमालेको अग्रता : स्वतन्त्र पार्टीलाई पछ्याउँदै

ललितपुर । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाउनुभएको छ । यस्तै ...
Read more 0

मुस्ताङमा कांग्रेसको अग्रता

मुस्ताङ । मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ...
Read more 0

राजनीति र विकासलाई सँगै अगाडि बढाउँछौँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, ...
Read more 0

३/२ गाेल अन्तरले टिम (C) सेमिफाईनलमा

अछाम । उप मेयर कप फुटबल खेलमा शुभ विहानी क्लब आनपा टिम (C) ले कमल बजार नपा ०८ ढाकुलाई ३/२ गोल अन्तरले पराति गरेको छ । आजको क्वाटरफाइनल ...
Read more 0

नगर स्तरिय क्रिकेट तथा भलिबल प्रतियोगीताका न्यू राइजिङ स्टारका इसराद खाँकाे क्याच क्याच अफ द डे हुन सफल

दैलेख । आठबीस युथले आयोजना गरेको नगर स्तरिय क्रिकेट तथा भलिबल प्रतियोगीताको अनौपचारिक उद्घाटन आज भएको छ । आठबीस नगरपालिका राकम कर्णालीको नानटापुमा उप मेयर कल्पना थापा सहित ...
Read more 0
Open

helo

Close