राष्ट्रिय | Sarathisansar - Part 3
राष्ट्रिय

राष्ट्रिय

प्रतिनिधिसभा सांसद्को तजबिजमा साढे ६ अर्ब

काठमाडौँ । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे ...
Read more 0

आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारी

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको ...
Read more 0

देशलाई अस्थिरताको भुमरीमा धकेले: मन्त्री साह

काठमाडौँ । नव नियुक्त शहरी विकासमन्त्री प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले दुई अध्यक्षीय प्रणली अंगिकार गरेर देशलाई अन्त्यहीन अस्थिरताको भुमरीमा धकेलेको गणतन्त्रप्रति नै ...
Read more 0

विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया ...
Read more 0

श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै ...
Read more 0

संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरिएको ठहर

काठमाण्डाैं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार साँझ बसेको सर्वदलीय दलको बैठकले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरिएको ठहर गरेको छ । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूह ...
Read more 0

अध्यादेश फिर्ता लिन नहुने: अध्यक्ष बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन नहुने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अध्यादेश ...
Read more 0

हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापनाको माग गर्दै राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै राप्रपाले उपत्यकामा प्रदर्शन गर्न लागेको हो ...
Read more 0

चालु वर्ष ३ सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गरिने

काठमाडौँ । बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने भएको छ । भूमि व्यवस्थापनको नयाँ अभ्यासअनुरूप यो अवधारणा मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । ...
Read more 0

मानव विकास सूचकाङ्ककाे नेपाल पाँचाैं स्थानमा

काठमाडौँ । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल ...
Read more 0
Open

helo

Close