स्वास्थ्य | Sarathisansar - Part 3
स्वास्थ्य

स्वास्थ्य

किशोरी बलात्कृत

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार किशोरीलाईबलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय ...
Read more 0

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका(२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय शिशुवाका अनुसार हिजो बेलुका पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले ...
Read more 0

सलमानको सुरक्षा बढाइयो

काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम ...
Read more 0

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको रतुवामाईमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा ...
Read more 0

एम्बुलेन्सले यात्रु बोकेको फेला

रामपुर । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो । प्रभासबाट रामपुरतर्फ ...
Read more 0

तारा एयर विमान दुर्घटनामा, मृतकहरुको पोस्टमार्टम सकियो

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो ...
Read more 0

मृत्युबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौँ । रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युका बारेमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छन् ...
Read more 0

करेन्ट लागेर एक जनाको मृत्यु

वीरगञ्ज। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बेलुकी घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर देवताल गाउँपालिका(३ ...
Read more 0

तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

एजेन्सी। संयुक्त अरब इमिरेट्स ९ युएई मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् ...
Read more 0

हत्या गरेको आरोपमा दुई जना पक्राउ

बारा। बाराबाट एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको ...
Read more 0
Open

helo

Close