काठमाडौँ। डब्लूएचओले नेपालको कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ ।

डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।

सोमबार डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार संक्रमित

पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट