दैलेख । आठबीस नगर सम्मुन्नतिको आधार शिक्ष, स्वास्थ्य, कृर्षि, पर्यटन र पुर्वाधार भन्ने मुल मन्त्रका साथ १२ औं नगर सभा उद्यघाटन भएको हो ।


सभा अध्यक्ष प्रमुख तर्क बहादुर बडुवाल, उप प्रमुख कल्पना थापाले पानसमा दिप प्रज्वलन गरि सभाको उद्यघाटन गर्दै प्रमुख वडुवालले व्यानर पढी सभा सुरु भएको थियो ।


विभिन्न राजनितीक दलका कार्यकर्ताको आतिथ्य रहेको सभामा कार्यकतले आ-आफ्नो राय सुझावसल्लाह संगै सभा सफलताको शुभकामना व्यक्त गरेका हुन ।


अन्त्यमा सभा अध्यक्ष नगर प्रमुख तर्क बहादुर बडुवालले सभा विसर्जन गर्दै आफ्नो निमन्त्रणालाई स्वीकार गरि आउनु भएका सबै तह र तप्काका व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम