कुवेतका अमिर शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ। 

शेखको निधनपछि मन्त्रिपरिषदको बैठकले उनका सौतेनी भाइ ८३ वर्षका युवराज शेख नवाफ अल–अहमदलाई उत्तराधिकारी घोषित गरेको छ । गत जुलाईमा खेख सबाह उपचारका लागि अमेरिका गएका थिए ।

उनले सन् २००६ देखि कुवेतमा शासन गर्दैै आएका थिए । तेलको धनी खाडी राष्ट्र कुवेतमा उनले त्यसअघि ५० वर्ष भन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए । एजेन्सी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम