काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९६, भक्तपुरमा २९ र ललितपुर  ११८ गरी  ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।

१९ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएपछि नेपालमा संक्रमितको संख्या १ लाख  ६२ हजार ३ सय ५४ जना पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम