दैलेख । बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गाँउपालिका –५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम