काठमाडौँ । ट्रिटन सेकेण्डरी स्कुल, सुविधानगर, तिनकुनेमा वर्षभरीका उत्कृष्ट विद्यार्थीलाई विद्यालयका निर्देशक राजन सुवेदीले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गरे ।

निर्देशक सुवेदीले वर्षभरीका उत्कृष्ट विद्यार्थीको साथै कक्षागत उत्कृष्ट र विषयगत उत्कृष्ट विद्यार्थीका साथै कविता लेखन र वाचनका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेका हुन । यो वर्षभरीको उत्कृष्ट विद्यार्थीमा गाण्डिव पोखरेल भएका छन् ।

कोरोना भाइरस (कोविड १९) का कारण सरकारले मुलुकभरीका विद्यालयमा अभिभावक दिवस नमनाउनु भनेर सार्वजनिक सूचना जारी गरेकोेले ट्रिटन सेकेण्डरी स्कुलले विद्यालयकै नियमित एसेम्व्लीमा ति विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीस नगरपालिकाकै नमुना पशुपति माविको ५७ औं बार्षिक उत्सव भव्य रुपमा सम्पन्न

दैलेख । आठबिस नगरपालिका वडा नं ९ स्थित