ललितपुर । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाउनुभएको छ । राप्रपाका उम्मेदवारले ७६ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याउनुभएको छ ।

ललितपुर -२ मा ६:०० बजे सम्मको मतगणना अपडेट

सूर्य १३१७, लौरो ८९७, कलम ७७७, हलो ६७६, घण्टी ३९०

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

सामुहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको