काठमाडौँ । काठमाडौँ उपत्यकाससहित ६० जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेंग पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेंगु भएको छ । डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ ।

अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेंगुका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेंगु पुष्टि भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम