काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।
महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन ९आईएफएडब्लूपीसीए०को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो ।