स्वतन्त्र पत्रकार संघको चुनाव भयो
कस्तो उदाहरणिय काम
निर्विरोध रुपमा सम्पन्न भयो
कुनै कसैको हानथाप भएन
आहा…
कस्तो सरल र सहज भयो

एकमतले कार्यसमिति दोश्रो बन्दसत्रमा ,
दिगज पत्रकारको नेतृत्वमा चयनभयो
स्वतन्त्र रूपले कुनै हलचल विना नै नेतृत्व पायाे
दुईवर्षको नयाँ कार्यसमितिले काम गर्ने भयो

भक्तपुर कति स्वतन्त्र छ उदाहरण देखियाे
अब..
स्वतन्त्र पत्रकार संघले स्वतन्त्ररूपले काम गर्नेछ
भविष्यमा योजनाका साथ अगाडि उभिनेछ
हालैमात्र नेवा देँ दवुबाट कृष्ण किसी सम्मानीत भए

नयाँ नेतृत्व देसको र जनताको
सेवामा अग्रसर हाेस,
पत्रकार संघले सफलता
पूर्वक कार्यगर्न सकोस् ,
शुभकामना नेपाल पत्रकार महा
संघ भक्तपुर जिल्ला शाखालाई

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”