दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने मुल नाराका साथ सन २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरियाले यस बर्ष कोरियन पर्व छुसकको अवसर पारि छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको “काक्रेबिहार सांगीतिक साँझ २०२३” को सम्पूर्ण तयारी सम्पन्न भएको साथै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कुरा आयोजकले बताएका छन।

  सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गरेको उक्त कार्यक्रममा यहि सेप्टेम्बर २८ तारिख मध्यान्न १२:०० बजे बाट राति ९:०० सम्म भरपुर मनोरञ्जन लिन कोरया बासि सम्पूर्ण नेपाली भाषी दाजुभाई दिदी बहिनीको गरिमामय उपस्थितिका लागि कार्यक्रम संयोजक आसाराम ढुंगानाले हार्दिक अनुरोध गरेका छन।कार्यक्रम हुने स्थना 서울시 종로구 대학로 3길29 (지하철 1호선 종로5가역 2번출구 바로 250m) रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काँक्रेबिहार सांगीतिक साँझ २०२३को पोस्टर सार्वजनिक सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”