मलाई छेक्न त आफ्नैले छेकेका, हुन ।।
बाटोमा हिड्ने हरुले पनि देखेका, हुन ।।

ऋण लागेर तिर्ने उपाए नभए पछी ।
बा, ले भएको थोरै जमीन बेचेका, हुन ।।

संगालेर राखेका आशाका किरणहरू ।
तिमी म बाट हराए लगत्तै गुमेका, हुन ।।

गरिबले न्याय किन ? पाएनन् सरकार ।
भेट्न त गरीबले न्यायाधीश भेटेका, हुन ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

काक्रेबिहार सांगीतिक साँझ २०२३को सम्पूर्ण तयारी सम्पन्न

दक्षिणकोरिया।सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान”