अमेरिकामा कोरोनाको संक्रमित र मृत्युदर दिन प्रति दिन बढ्दाे छ । अमेरिकामा करिब ४४ हजार नयाँ संक्रमित देखिएका छन् ।

अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकाेमा पछिल्लो दिन ७ सय १९ जनाकाे मृत्यू भएकाे छ।

अहिलेसम्म संक्रमित २१ प्रतिशत अमेरिकामा देखिएका छन् । अमेरिका र यूरोपमा अत्याधिक रुपमा नयाँ संक्रमित र मृत्युदर बढेको छ ।

८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

छिमेकीदेश भारतमा पनि बढेर १ हजार ३ सय ९७ पुगेको छ ।अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम