काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई नाेवेल कारोना भाइरस (काेभिड १९) संक्रमण देखिएको छ ।

महाराजगञ्ज प्रहरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारीहरू हेका छन् । उनीहरुमध्ये केहिलाई प्रहरी अस्पताल र केहिलाई दहचोकको आइसोलेसनमा राखिएको खबर छ ।

साथै संक्रमित हुनेमा तालिम सकेर भर्खरै सेवा सुरु गरेका एक प्रहरी सहायक निरीक्षक रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री