चितवन । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १७ जनामा देखिएको छ ।

भरतपुर अस्पतालमा कोभिड-१९ परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका १ साथै पूर्वी नवलपरासीको गैँडाकोटका १ जना गरि १९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।  

प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन ।

उनीहरूमध्ये २ जना पुरुष र ७ जना महिला भएकाे जानकारि छ । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री