प्यूठान । जंगली च्याउको तरकारी खाएपछि दाजुभाइको मृत्यु साथै बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।

प्यूठान जिल्ला प्रहरी कार्यालयका अनुसार नौवहिनी गाउँपालिका-६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको मृत्यु भएको हो ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शसिको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जनाइएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री