भन्न लाई मनले भनी दियो मन परेको ।।
कतै एक तर्फी हुन्छकी यो मन परेको ।।

इन्कार पनि गरेनौ, स्वीकार पनि गरेनौ ।
तिम्रो मन यसरी बुझियो मन परेको ।।

बाँकी बोल्ने र बुझ्ने हजुरको जिम्मा ।
आफूले केही नबुझेर बोलियो मन परेको ।।

के दिनसक्छौ तिमिले त्यो कुरा भन ।
मलाई त के थियो ,थियो मन परेको ।।

हजुर मुटु साट्नु ,जिन्दगी साट्नु के मत्लव ।
हामीले त चिनो रुमाल साटियो मन परेको ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री