एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ ।

बीबीसी हिन्दीका अनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ ।

जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो । त्यसपछि बेहोस भएका आवेको निधन भएको हो । आवेलाई दुईपटक गोली लागेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

विश्वासको मत दिन एमालेको आनाकानी

धनगढी। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री