दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम कर्णालीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उप प्रमुख कल्पना थापा (चन्द) को अध्यक्षतामा समारोह सम्पन्न भएको छ ।


उक्त समारोह विशिष्ट अतिथी भूपु उप -प्रमुख दिपा बोहोरा, डा. सविना पराजुली, स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेना, लगाएत पुलिस प्रशासन, बुद्धिजिवी, समाजसेवी, प्रत्रकार, समस्त जनमानसको उपस्थितिमा सम्पन्न भएको हो ।


शिवीर रुईत फाउण्डेशन काठमाण्डौंको आर्थिक सहयोग रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग साथै आठबीस नगरपालिका राकम कर्णालीको समन्वयमा सञ्चालन भएको हो ।


शिवीरमा आठबीस नगरपालिकाका ०९ वटै वडाका बासिन्दा लावान्वित हुनेछन् । आज उद्धघाटन भएको सिवीरमा मोतियाँ विन्दु छनोटका साथै आँखाको अप्रेशन समेत हुने डा. सविना पराजुलीले बताईन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीस नगरको १६ औं अधिवेशन आज उद्घाटन

दैलेख । आठबीस नगरपालिका दैलेखको नगर सभाको १६