सूचना प्रविधि | Sarathisansar - Part 2
सूचना प्रविधि

सूचना प्रविधि

अमेरिका जान कोरोना नेगेटिभ प्रमाण पेस गर्न नपर्ने

वासिङटन । विदेशबा अमेरिका आउने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ । अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल ...
Read more 0

सञ्जालमार्फत चरित्रहत्या गर्ने दुई जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर ...
Read more 0

नारायणघाट-मुग्लिन सडक खुल्यो

काठमाडौँ । पहिरो खसेर अवरूद्ध भएको नारायणघाट(मुग्लिन सडक खुलेको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । पहिरो पन्छाएर बिस्तारै ...
Read more 0

जनताको विश्वास जितेर काम गर्न जनप्रतिनिधिलाई सुझाव: प्रकाशमान

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् । आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ...
Read more 0

किशोरी बलात्कृत

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार किशोरीलाईबलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय ...
Read more 0

चार करोड नगदसहित पाँचजना पक्राउ

काठमाडौँ । स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख ...
Read more 0

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

काठमाडौँ । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै ...
Read more 0

काउलीमा खान नहुने विषादी भेटियो

काठमाडौँ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा ...
Read more 0

सरकारले मलाई जेल हाल्न खोज्दैछ, पूर्वप्रधानमन्त्री खान

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल–एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म ...
Read more 0

लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई मन्त्रालय फुटाएर भए ...
Read more 0
Open

helo

Close