राजनीति | Sarathisansar - Part 3
राजनीति

राजनीति

प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ...
Read more 0

सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक

काठमाडौँ । अमेरिकी नागरिकता त्यागे पनि प्रक्रियागत रूपमा नेपालको नागरिकता नलिईकन चुनाव जितेका रवि लामिछानेको प्रतिनिधिसभा सदस्यसँगै सबै पद खारेज भएका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाअनुसार ...
Read more 0

रवि लामिछानेको नागरिकता अवैध ठहर

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको संवैधानिक ...
Read more 0

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

काठमाडौँ । पोखराको पुरानो विमानस्थलले आर्थिक वर्ष २०७८र७९ मा ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गर्‍यो । कोरोना संक्रमण कमजोर भएपछि उडान थपिँदा भएको यो आम्दानी सर्वाधिक हो ...
Read more 0

राजनीतिमा पनि फल्ट खेल्यो भने रेडकार्ड पाउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फल्ट खेल्न नहुने बताएका छन् । आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा बोल्दै उनले फल्ट ...
Read more 0

हतियारसहित भारतीय लुटेरा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए । ...
Read more 0

ओली र गृहमन्त्री रविबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि दिउँसो ओलीलाई भेट्न ...
Read more 0

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना ...
Read more 0

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले ...
Read more 0

दाहाललाई चिनियाँ समकक्षीको बधाई

काठमाडौँ । नेपालका लागि चिनियाँ ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई ...
Read more 0
Open

helo

Close