राजनीति | Sarathisansar - Part 2
राजनीति

राजनीति

ओली कम्बोडिया प्रस्थान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका ...
Read more 0

फोहोर बोकेका गाडीबाट शुल्क नलिन: सर्वोच्चको आदेश

 काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ...
Read more 0

कांग्रेसले एक वर्षे अभियान चलाउनेसाथ, ७ लाख सदस्य थप्ने

 काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु ...
Read more 0

मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि ...
Read more 0
parchanda

प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा एक जना पक्राउ

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर ...
Read more 0

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् । देउवाले आफ्नै निवासमा भोलि सोमबार ...
Read more 0

बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । ...
Read more 0

पौडेल समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेका छन् । उनले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । २०७९ ...
Read more 0

राष्ट्रिय स्वतन्त्र पार्टी झन् बलियो, रविले बनाए नया इतिहास’, २५ दिनमै स्वर्णिम वाग्लेको सानदार जित

काठमाण्डाै – उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन् बलियो बनेको छ । यसअघि संसदमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अब २१ सिट हुने भएको छ । नागरिकतासम्बन्धी मुद्दामा ...
Read more 0

एसईईलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईई लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई ...
Read more 0
Open

helo

Close