पत्रपत्रिका | Sarathisansar - Part 2
पत्रपत्रिका

पत्रपत्रिका

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि सकिएन

 काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई ...
Read more 0

नीतिमा लचकता : ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने

काठमाडौँ । ब्याजदर घट्न र कर्जा प्रवाह बढ्न सहयोग पुग्ने नीतिगत परिवर्तनसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत ...
Read more 0

अख्तियारले बोलायो ३ विदेशी कम्पनी

काठमाडौँ । वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको ...
Read more 0

हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा

सोलुखुम्बु । मनसुन सकिएर पर्यटकीय सिजनको शुरुआतमा हिजो भएको हेलिकप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने ...
Read more 0

सत्ता गठबन्धनमा संशय

काठमाडौँ । कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० ...
Read more 0

आयात तथा निर्यातमा कमी

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी ...
Read more 0

आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार संक्रमित

पोखरा । महामारीका रूपमा फैलिएको आँखा पाक्ने रोगबाट कास्कीमा ९ हजार जना संक्रमित भएका छन् । गण्डकी प्रदेशभर यसको संख्या साढे १२ हजार छ । गण्डकीका सामाजिक विकास ...
Read more 0

तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने

काठमाडौँ । काठमाडौँ–तराईरमधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत ...
Read more 0

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु

धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बीरगंजका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो ...
Read more 0

प्रचण्ड शनिबार इटाली जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट ...
Read more 0
Open

helo

Close