अन्तर्राष्ट्रिय | Sarathisansar - Part 2
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सुकीलाई थप ६ वर्ष जेल सजाय

एजेन्सी । सेना शासित म्यानमारको अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार ...
Read more 0

इटालीको हिमपहिरोमा पाँच जनाको मृत्यु

एजेन्सी । उत्तरी इटालीको आल्पस पहाडमा एउटा ठूलो हिउँको ढिक्को धराशायी हुँदा आएको हिम पहिरोमा परेर कम्तिमा पाँचजना मानिसको ज्यान गएको छ । आपतकालीन सेवाका अधिकारीहरूले यस प्राकृतिक ...
Read more 0

एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी

एजेन्सी । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात सबै ...
Read more 0

इजरायलमा पाँचौँ आमनिर्वाचन हुने

एजेन्सी । याइर लापिड इजरायलका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । संसद बुधवार राति स्वतः विघटन हुने र मुलुक चार वर्षभन्दा कम समयमै पाँचौँ आम निर्वाचनमा जाने देखिएको ...
Read more 0

नाइट क्लबमा गोली चल्यो: २ जनाको मृत्यु

एजेन्सी । नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोली चलेको छ । गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । ...
Read more 0

रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज

एजेन्सी । आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ ...
Read more 0

अमेरिका जान कोरोना नेगेटिभ प्रमाण पेस गर्न नपर्ने

वासिङटन । विदेशबा अमेरिका आउने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ । अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल ...
Read more 0

सलमानको सुरक्षा बढाइयो

काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ । सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम ...
Read more 0

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय

एजेन्सी। भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन ९१८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ...
Read more 0

तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

एजेन्सी। संयुक्त अरब इमिरेट्स ९ युएई मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् ...
Read more 0
Open

helo

Close