शिक्षा | Sarathisansar - Part 3
शिक्षा

शिक्षा

कविता : सत्यको खोज

हे मानव तिमी परिवर्तित छौ । पलपलमा बदलिन्छन विचार र भावनाहरू । साच्चै तिमी समयको गति हौ क्षणभरमै अंकुराउछन आस्था र चाहानाहरु । जसरि निरञ्तर बग्ने नदिका उर्लदो ...
Read more 0

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै (इन्टर्नसिप) गर्न पाउने

काठमाडौँ । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा ...
Read more 0

१० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन् । महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय ...
Read more 0

स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ । कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा ...
Read more 0

भौतिक उपस्थितिमै नियमित पठनपाठन

खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य ...
Read more 0

अवस्था हेरी विद्यालय खुल्ने

काठमाण्डौं । कोभिड व्यवस्था केन्द्र डिसीएमसीले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलता अनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण ...
Read more 0

एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि ...
Read more 0

अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले ...
Read more 0

आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न ...
Read more 0

विवादमा, अदालत पुगे २६ परीक्षार्थी

काठमाण्डाैं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र संकायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट ...
Read more 0
Open

helo

Close