व्यापार | Sarathisansar - Part 2
व्यापार

व्यापार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ ...
Read more 0

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ ...
Read more 0

कुवेत उडान काठमाडौँबाटभन्दा भैरहवाबाट सस्तो

काठमाडौँ । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय ...
Read more 0

मेलम्ची खानेपानी अब कात्तिकदेखि

काठमाडौँ । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द ...
Read more 0

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय

एजेन्सी। भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन ९१८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ...
Read more 0

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले घटेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ भने ...
Read more 0

दुई अर्ब बढी राजस्व सङ्कलन

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८र७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर ...
Read more 0

फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो

काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको ...
Read more 0

व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड

काठमाडौँ । आर्थिक वर्ष २०७७९७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ...
Read more 0

गुणस्तरहीन सामान बजारमा

काठमाडौँ । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७र७८ मा गरेको खाद्य ...
Read more 0
Open

helo

Close