काठमाडौँ । नेपालका लागि चिनियाँ ‘चार्ज डी अफेयर्स’ वाङ जिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम