एजेन्सी । क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको मृत्यु भएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् ।

१२ वर्षकी बालिकाको पेट्रिन्जा क्षेत्रमा मृत्यु भएको हो । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

नजिकै रहेको ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । जाजिना क्षेत्रमा रहेको चर्चको भग्नावशेषमा अर्को एकजनाको शव भेटिएको क्रोएसियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

। भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको छ र सो क्रम जारी रहेको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत