काठमाडौँ । सरकारले आगामी १६ भदेखि लागु हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका प्रस्तुत गरेकाे छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका प्रस्तुत गर्दै कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हाे ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पठाएकाे नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । सर्त निम्न बमाेजिम छनः

  • पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
  • सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
  • अनलाइन फाराम अनिवार्य
  • फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
  • कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
  • विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
  • भिसाको जिम्मा अध्यागमनलाई
  • नियुक्ति पत्रवाहकलाई छुट
  • स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

श्रीमती बाट घात २१ दिन जेल जीवन

भारत । आठबीस नगरपालिका वडा नं. ०९ छेपाडि