काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ९ फिफा को पछिल्लो वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिना जस्तै १ सय ७६ औँ स्थानमा यथावत् रहेको हो ।

१ सय ४ औँ  स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायमै छ । त्यस्तै १ सय ५६औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो र १ सय ८६ औँ  स्थानमा रहेको भुटान चौथो स्थानमा छ । क्रमशः बङ्लादेश पाँचौँ, पाकिस्तान छैटौँ र श्रीलङ्का सातौँ स्थानमा छन् ।

बङ्लादेश १ सय ९२औँ र पाकिस्तान १ सय ९५ औँ स्थानमा छ । दक्षिण एसियाको पुछारमा रहेको श्रीलङ्का २ सय ७औँ स्थानमा रहेको छ । विश्व वरीयतामा ब्राजिल शीर्षस्थानमा यथावत् छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

आठबीसमा पहिलो स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

दैलेख । आठबीस नगरपालिका वडा नं. ०४ राकम