काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा ९एमाले०का विष्णुप्रसाद पौडेल १४ हजार ५९० मतसहित अग्रस्थानमा छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२७ मतसहित पछ्याइरहेका छन् । विष्णुले गणेशलाई ८६३ मतले पछाडि पारेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले ११ हजार ५१६ मत प्राप्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

श्रीमती बाट घात २१ दिन जेल जीवन

भारत । आठबीस नगरपालिका वडा नं. ०९ छेपाडि